मायादेवी अनलाइन, जितपुर । नेपाली कांग्रेस कपिलवस्तुमा चुनावी रौनक बढेको छ । आसन्न प्रदेश सभा क्षेत्रको चुनावका लागि विभिन्न समूहले उमेद्धवारी घोषणा गरेका छन् ।जस अन्तरगत नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नं १ (क) को सभापतिमा दुर्गा बहादुर कुवँर क्षेत्री (दुर्गा केसी) ले उमेद्धवारी घोषणा गरेका छन ।केसी बिद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका हुन् । अहिलेपनि सक्रिय…