६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

एमाले महाधिवेशनः २६ गते उम्मेदवारी मनोनयन, २७ गते मतदान

कपिलवस्तु । नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनका निम्ति एमाले कपिलवस्तुले निर्वाचन अधिकृतका निम्ति अभिमुखिकरण कार्यक्रम विहिबार जितपुरमा सम्पन्न गरेको जनाएको छ ।महाधिवेशनका निम्ति कात्तिक २६ गते विहान ८ः०० बजे देखि ११ बजे सम्म प्रतिनिधीको मनोनयन तालिका रहेको निर्वाचन समितिले जनाएको छ । जिल्लाको क्षेत्र नं. १ का लागि ओदारी, २ का लागि जिल्ला पार्टी…