६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कपिलवस्तुमा पेस्तोलसहित एकजना पक्राउ

कपिलवस्तु ।कपिलवस्तुमा पेस्तोल र लागुपदार्थसहित एकजना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित मायादेवी–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरेको हो । भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतर्फ जादै गरेका मुसलमानको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध…