कपिलवस्तु । अपहरणमा परेका बालक भेटिएका छन् । अपहरणमा परेको साढे १४ घण्टापछि उनलाई प्रहरीले फेला पारेको हो । कपिलवस्तुको शुद्धोधन गाउँपालका वडा नं ३ गुलरीबाट मंगलबार दिउँसो १ बजे ५ वर्षे बालकको अपहरण भएको थियो ।अब्बु कलाम डफालीका छोरा अमिरको अपहरण भएको थियो । बुधबार बिहान ३ः३०बजे नेपाल–भारत सीमा चाकरचौडाबाट उनलाई उद्धार गरिएको प्रहरी…