मायादेवी अनलाइन, तौलिहवा ।नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तु नगरपालिका वडा नं. ६ मा वडा कमिटी गठन गरेको छ । शनिबार तिलौराकोटमा भएको वडा भेलाले निर्मल पोख्रेलको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा रामनयन केवट, सचिवमा रामदेव यादव, सहसचिवमा लक्ष्मी भण्डारी र अन्य सदस्यहरुमा रहनुभएको नेकपा (एस) कपिलवस्तु नगर कमिटीले जनाएको…