२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

बिहानी आवास समुहको अध्यक्षमा आचार्य

कपिलवस्तु । बिहानी आवास समुहको प्रथम साधारण तथा अधिवेशन सम्पन्न भएको छ। शनिबार भएको भेला बाट सर्वसम्मत नयाँ कार्य समिति छनोट भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा लक्ष्मण आचार्य, उपाध्यक्षमा रितु सोमै सचिब प्रेमबहादुर क्षेत्री, कोषाध्यक्षमा भिमलाल गौतम, सदस्यहरु सृजना घिमिरे अर्याल, बिष्णु दत्त पाण्डे, सन्तराम थारु, दिनानाथ रौतार, खेम बहादुर महत, बालकृष्ण शर्मा, देवश थापा…