मायादेवी अनलाइन, वाणगंगा ।मंगलबार (आज) हुन लागेको एमाले पालिका अधिवेशनमा वाणगंगा नगर अध्यक्षमा उठ्ने भीष्मराज भुसाल र मुक्त बहादुर कार्कीले घोषणा गर्नुभएको छ । यसभन्दा अगाडी नगर अध्यक्षमा युवराज पोख्रेल, विष्णु गिरी र विष्णु पौडेलले घोषणा गरिक्नुभएको छ । आज विहान रेडियो मायादेवीको समय संवाद कार्यक्रममा बोल्दै भुसाल र कार्कीले आफुहरु पनि अध्यक्षको दाबेदार रहेको…