६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कपिलबस्तुमा रक्तदान गरी मनाइयो ६६ औँ प्रहरी दिवस

कपिलवस्तु ।शान्ति सुरक्षामा खटिने प्रहरीले ६६ औँ प्रहरी दिवसको अवसरमा कपिलबस्तुमा रक्तदान कार्यक्रम आयोजना गरेर मनाएको छ। प्रहरी कार्यालयमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ‘रक्तदान जीवनदान’को नारालाई आत्मसात गर्दै प्रहरी दिवसमा रक्तदान गरेको प्रहरी उपरिक्षक ९एसपी० दान बहादुर कार्कीले बताए । ‘समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्नु हाम्रो कर्तव्य हो,’ उनले भने ‘सुरक्षासंगै रक्तदान गरेर…