हरि आचार्य, वाणगंगा ।नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको नगर अधिवेशन पश्चात वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढेको छ । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । वाणगंगा नगर कमिटी अध्यक्ष कमल क्षेत्रीको नेतृत्वको नयाँ टिम आएसंगै वडा कमिटी विस्तार तिव्र रुपमा भइरहेको…