मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तु पार्टी निर्माणमा तीव्र गतिमा जुटेको छ । एमालेबाट विद्रोह गरी पार्टी निर्माण भएको दुई महिना पुग्न नपाउँदै कपिलवस्तुमा नेकपा (एस) पार्टी निर्माणमा रफ्तारले लागेको हो । गएको असोज ८ गते मात्र जिल्ला कमिटीलाई पूर्णता दिएको नेकपा (एस) कपिलवस्तुले दशैं अगाडी नै ६ वडामा वडा कमिटी गठन गर्न सफल…