६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कपिलवस्तुः यी हुन् ९ वटा पालिका हाक्ने कांग्रेसका नेता

मणि प्रसाद गैह्रे, कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुको १४ औ महाधिवेशन अन्तर्गत जिल्लाका १० पालिका मध्ये ९ पालिकामा निर्वाचन सम्पन्न भएको छ । ९ पालिकामा भएको निर्वाचनमा १ पालिकामा सर्वसम्मत र ८ पालिकामा मतदान नै भएको थियो । महाराजंगज नगरपालिकामा सभापति पदमा राम अचल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । मतदान भएका अन्य पालिकाहरूमध्ये सदरमुकाम…