मायादेवी अनलाइन, जितपुर । कोइली नदीबाट बेपत्ता पशुपति पौडेलको शब ४ दिन पछि फेला परेको छ । गत बिहिबारबाट नदीमा बेपत्ता उनको शब आज महाराजगञ्ज ८ सिमरामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।स्थानीयले आज शव देखेपछि प्रहरीलाई खबर गरेको र उक्त ठाउँमा खोजि गर्दा पौडेलको शव भेटिएको डिएसपि धर्मराज भण्डारीले बताउनु भएको…