मायादेवी अनलाइन, बुद्धभूमि ।नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गरेर नेकपा (एमाले) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज बन्नुभएका गिरीधारीलाल न्यौपानेले प्रचण्ड र माधव नेपालको नेता देउवा भएको टिप्पणी गर्नुभएको छ । (एमाले) जिल्ला अधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै न्यौपानेले सरकार ढालेर उहाँहरु कांग्रेसको पुच्छर बनेर सरकारमा गएको टिप्पणी गर्नुभयो ।…