६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कपिलवस्तुको बोडगाउँमा दुई मोटरसाइकल एकआपसमा ठोकिए

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको वाणगंगा ८ बोर्डगाउँ मोटरसाइकल दुघर्टना हुँदा २ जना गम्भिर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगाको बोर्डगाउँमा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्ये १ जनाको गम्भिर अवस्था भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएको अर्घाखाँचीका मन बहादुर जमलको थप उपचारको लागि बुटवल रिफर गरिएको इलाका प्रहरी…