मायादेवी अनलाइन, शिवराज । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा आज बिहान यात्रुवाहक बस पल्टिँदा १८ यात्रु घाइते भएका छन्। काठमाडौबाट यात्रु लिएर रुकुम तर्फ जादै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिदा बसमा सवार ३१ जना यात्रु मध्ये १८ जना घाईते भएकोे प्रहरीलाई उद्धृत गर्दै पत्रकार माधव बेल्वासेले बताउनुभएको…