रिता खनाल, जितपुर ।कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि १४ औं पुस्ताकालय दिवस मनाइएको छ । वाणगंगा सामुदायिक पुस्ताकालयको आयोजनामा एक कार्यक्रम गरि दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले पुस्तक र यसको महत्वका बारेमा जानकारी गराउनुभयो । साथै उपप्रमुख अर्यालले पुस्ताकालयको भरपुर उपयोग गर्दै खाली समयमा आएर पुस्तक पढ्नुपनि आग्रह…