६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सिनर्जी सहकारीको भलवाड शाखा उद्घाटन

बाबुराम रायमाझी, वाणगंगा ।सिनर्जी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको भलवाड शाखा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगाको भलवाडलाई कृषि पर्यटनको आकर्षणको केन्द्रको रुपमा विकास गर्न सिनर्जीले काम गर्नुपर्ने बताउनुभएको छ । कृषिसँग विभिन्न चिजहरुमो उत्पादन गर्ने र त्यसको बजारीकरण सँगै व्यवसायमा लगानी पनि बृद्धी गर्न संस्थाले काम गर्नुपर्ने उहाँले बताउनुभयो । बाणगंगाका ६…