६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कपिलवस्तुमा नेवार समुदाय र समलिंगी तेस्रोलिंगीको गाईजात्रामा जे देखियो

मायादेवी अनलाइन, कपिलवस्तु । नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएका गाईजात्रा कपिलवस्तुमा यस वर्ष पनि मनाइएको छ । कोरोना भाइरस महामारीका बीच पनि यस वर्ष गाइजात्रा मनाइएको हो । जिल्लाको वाणगंगा नगरपालिका १ बैरियामा नाचगान गरेर गाईजात्रा मनाइएको हो । सदाको वर्ष जस्तै यस वर्षपनि नेवार समुदायले बाजा, झाकी सहित गाईजात्रा मनाएको सहित वैरियाबाट सुरु…