मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु सामुदायिक हस्पिटल बाणगंगामा आठ बर्षसम्म सेवा पुर्याएका डा. दिपेन्द्र चन्द (सिनियर मेडिकल अफिसर) ले बाणगंगा नगरपालिकामा आफ्नै ‘चन्द पोलिक्लिनक प्राइभेट लिमिटेड’ संचालनमा ल्याउनु भएको छ । यस क्षेत्रमा सरल र सहज ढंगबाट उच्च स्तरको भिडियो एक्सरे, माइनर अर्पेसन, २४ सै घण्टा इमर्रजेन्सी सेवा लगायतमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अभिप्रायले चार…