चन्द्रौटा ।पाँच दिन देखि बेपत्ता भएका अब्दुल हुसेन मुसलमान (छोटकाउ) मृत फेला परेका छन् । गत आइतबार विहान देखि बेपत्ता भएका मुसलमान बिहीवार शिवराज २ हरहट्टिमा मृत अवस्थामा भेटिएका हुन् । मुसलमानको घर कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरी हो । ५७ बर्षीय उनको टाउको गाडिएको, हातमा चोट लागेको अवस्थामा सुरही नदी किनारमा शव भेटिएको जनाइएको…