६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

साउन १५ गते बाणगंगा ‘बालमैत्री स्थानीय शाषण नगर’ घोषणा हुने

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका ‘बालमैत्री स्थानीय शाषन नगर’ घोषणा हुने भएको छ । बालमैत्री स्थानीय शाषन राष्ट्रिय रणनीति २०६८ अनुसारका ३९ ओटा र नगरले बनाएका थप २ वटा गरी ४१ वटा पार गरेपछि बाणगंगा बालमैत्री स्थानीय शाषन नगर घोषणा हुन लागेको हो । यसको लागि साउन १५ गते विहान ११ बजे मायादेवी…