६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

मायादेवी मिडिया ग्रुपको बैठक पोखरामा सम्पन्न, यस्ता छन् निर्णय

मायादेवी अनलाइन, कपिलवस्तु । मायादेवी मिडिया ग्रुपको रणनीतिक योजना बैठक पोखरामा सम्पन्न भएको छ । पोखरा लेकसाइड स्थित माइ होटलमा सम्पन्न बैठकले मायादेवी मिडिया ग्रुपको विगतको योजनाको समीक्षा गर्दै आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको छ । ग्रुपले स्थापनाको छोटो अवधिमै लुम्बिनी प्रदेशमा आफूलाई स्थापित गराउन सफल भएको निचोड निकाल्दै नयाँ प्रविधिलाई अंगाल्ने योजना…