६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कोरोनाको तेस्रो लहर रोक्न कपिलवस्तुमा रणनिति बनाइने

मायादेवी अनलाइन, चारनम्बर ।जिल्ला कोभिड-१९ व्यवस्थापन समिति (डिसीएमसी) कपिलवस्तुले कोरोना भाइरसको तेस्रो लहरलाई रोक्नका लागि सम्बन्धित सबैलाई आवश्यक रणनिती बनाउन निर्देशन दिएको छ । शुक्रबार बसेको डिसीएमसीको बैठकले तेस्रो लहर पुनः आउने सम्भावनालाई दृष्टिगत गर्दै जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, संघ संस्था, सरोकारवाला निकाय तथा प्रतिष्ठान, सञ्चार माध्यमलाई आ-आफ्नो तर्फबाट रोकथाममा लाग्न…