६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

गजेहडाकी गुलाबकली थारु १ हप्ता देखि बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका ४ गजेहडाकी गुलावकली थारु १ हप्ता देखि हराएकी छन् । गजेहडा तिनकुने बस्ने थारु एक हप्तादेखि सम्पर्क बिहिन भएको परिवारले मायादेवी अनलाइनलाई बताए । गुलाबकलीको श्रीमानको केहि समय पहिला निधन भएको थियो । श्रीमानको निधनपछि गुलावकली डिप्रेसनमा गएको स्थानीय सृजना थारुले बताउनुभयो । परिवारमा धेरै ऋण भएको र…