६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

वीरेन्द्र श्रेष्ठ भन्छन्, ‘काँग्रेस बाणगंगामा निर्विरोध एक मात्र सभापति मै हुँ’

मायादेवी अनलाइन, चारनम्बर । नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नगर, जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्म नेतृत्वमा हानथाप सुरु भएको छ । महाधिवेशनलाई लिएर अहिले नेताहरुले मावल बनाउने र शीर्ष नेतासंगको भेटघाटलाई तीव्रता दिन थालेका छन् । यसैबीच कपिलवस्तुमा पनि नगर, क्षेत्र र जिल्ला तहमा नेतृत्वको विषयलाई लिएर नेताहरुले आआफ्नो दावी सुरु गरेका छन् ।१०…