१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

कपिलवस्तुमा थप २ संक्रमितको मृत्यु

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिकाका एक महिला र विजयनगर गाउँपालिकाका एक पुरुषको मृत्यु भएको हो । योसंगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने २६ संक्रमित थपिएसंगै…