मायादेवी अनलाइन, चन्द्रौटा ।नेपाली सेना सवार ट्रकले ठक्कर दिदाँ कपिलवस्तुमा एक युवकको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा ९ चम्पापुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका वडा ५ निवासी २० वर्षीय भुवन पाण्डेको ज्यान गएको कपिलवस्तु प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको…