१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

जेठ ३१ सम्म निशेधाज्ञा थप्ने कपिलवस्तु प्रशासनको सुर, नथप्न जनप्रतिनिधिको दबाब !

चन्द्रकान्त न्यौपाने, चारनम्बर । कोरोनाको दोश्रो भेरियन्ट र यस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै कपिलवस्तुमा चौथो पटक थप भएको निशेधाज्ञाको अवधि जेठ २४ गते (भोलि) मध्यराति १२ बजे सकिँदै छ । वैशाख २१ गतेबाट जिल्लामा निशेधाज्ञा भएकोमा ठ्याक्कै भोलि १ महिना ३ दिन पुरा हुने छ । यस्तो स्थितिमा निशेधाज्ञाको पक्ष र विपक्षमा बिभिन्न कुराहरु…