१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

विद्यालय खोलेको भन्दै बाणगंगाका एक प्रधानाध्यापकलाई पक्राउ पछि छोडियो

मायादेवी अनलाइन, चारनम्बर ।कोरोना संक्रमणको उच्च जोखिमका कारण विद्यालय बन्द भएको अवस्थामा बाणगंगाका सरकारी विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रण गरी कागज गरेर छोडेको छ । नगरपालिकाको वडा नम्बर २ मा रहेको पंच आधारभूत विद्यालयका प्रधानाध्यापक जगत् प्रसाद रेग्मीलाई प्रहरीले विहीबार विहान पक्राऊ गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । उहाँका…