४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

जसपा कपिलवस्तुको वाणगंगामा शक्ति प्रर्दशन, नेताहरुले ओलीलाई दिए यस्तो धम्की !

मायादेवी अनलाइन, चार नम्बर । जनता समाजबादी पार्टी (जसपा) कपिलवस्तुले बाणगंगामा बुधबार शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओलीको पछिल्लो कदमका विरुद्ध विरोध कार्यक्रम स्वरुप जसपाले शक्ति प्रर्दशन गरेको हो । यसअघि बाणगंगामा भएको विरोधमा उल्लेख्य जनता सहभागि नहुँदा प्रहरीले समेत दमन गरेको भन्दै बुधबार तौलिहवाबाट बाजागाजासहित सयौँको संख्यामा जसपाका नेता कार्यकर्ता आएका थिए…