मायादेवी अनलाइन, वाणगंगा । कोभिड महामारीका कारण स्थानीय प्रशासनले निषेद्याज्ञा जारी गरेपछि जोखिममा परेका अति विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ । गत वैशाख २१ गतेदेखि स्थानीय प्रशासनले जिल्लामा निषेद्याज्ञा लागु गरेपछि जोखिममा परेका अति विपन्न समुदाय, महिला अपांगता भएका घरपरिवारलाई हिमानी ट्रष्टद्धारा राहत वितरण गरिएको हो । हिमानी ट्रष्टले कोभिडका कारण प्रभावित भएका वाणगंगा…