मायादेवी अनलाइन, चारनम्बर ।गत बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका दिपक पाण्डेको निधन भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको क्रममा काठमाडौंमा निधन भएको स्रोतले जनाएको छ । भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य स्थिती जटिल बनेपछि सोमबार साँझ मात्र हेलिकप्टरबाट उहाँलाई काठमाडौं लगिए पनि बचाउन नसकिएको हो । यो पनि दिपक…