२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कांग्रेस नेतृ गैरे महिला विभागको केन्द्रिय सदस्यमा मनोनित

मायादेवी अनलाइन, जितपुर ।नेपाली कांग्रेसकी नेतृ विमला गैरे महिला विभागको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । नेपाल श्रमिक संघकी केन्द्रिय अध्यक्ष तथा हिन्दु महासंघकी केन्द्रिय सदस्य समेत रहनुभएकी गरै महिला विभागको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाद्धारा हस्ताक्षरित पत्रमा गैरेलाई नेपाली कांग्रेस केन्द्रिय महिला विभागको सदस्यमा मनोनित गरिएको हो ।…