१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

कपिलवस्तु सामुदायिक अस्पतालमा सोमबारदेखि प्रसुति सेवा आरम्भ हुँदै

मायादेवी अनलाइन, चार नम्बर ।कपिलवस्तु सामुदायिक अस्पताल बाणगंगामा सोमबार (भोलि) देखि प्रसुति सेवा आरम्भ हुने भएको छ । पछिल्लो समय बिभिन्न सेवा वृद्धि गर्दै आइरहेको अस्पतालले सोमबारबाट प्रसुति सेवा सुरु गर्ने भएको हो । यस क्षेत्रमा भरपर्दो प्रसुति सेवा नभएर आमा दिदीहरुले दुख पाइरहेको भन्दै अबदेखि त्यो दुख कसैले पनि भोग्न नपर्ने अस्पतालका अध्यक्ष रामजी…