मायादेवी अनलाइन, जितपुर । वाणगंगा सामुदायिक पुस्ताकालयको चौथो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा साहित्यक ब्यक्तीत्व पार्वती शर्मालाई सम्मान गरिएको छ । विभिन्न कृति प्रकाशन गर्दै साहित्य क्षेत्रमा योगदान पुरयाएको भन्दै शर्मालाई सम्मान गरिएको हो । यस्तै कार्यक्रममा राम्रो कार्य गरेको भन्दै राधिका आचार्यलाई…