मायादेवी अनलाइन, चारनम्बर ।नेकपा ओली समूह कपिलवस्तुको संंयोजकमा झविलाल पोख्रेल चयन हुनु भएको नेकपा ओली समूह लुम्बिनी प्रदेश कमिटीले जनाएको छ । प्रदेश कमिटीको विहीबार बुटवलमा सम्पन्न वैठकले पोख्रेललाई चयन गरेको हो । त्यस्तै जिल्लाको सह–संयोजकमा डम्मर प्रसाद शर्मा चयन हुनु भएको छ । त्यस्तै जिल्ला सचिवमा धर्मराज भुसाललाई चयन भएको ओली समूहका लुम्बिनी प्रदेश…