१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

बाणगंगामा माघी तथा खिचडी महोत्सव सुरु, हथौसामा तिन दिनसम्म यस्तो हुँदै छ

मायादेवी अनलइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगा नगर कमिटिको आयोजना तथा नगरपालिकाको सहकार्यमा शुक्रबारबाट वडा नम्बर ११ हथौसामा ‘तेश्रो नगरस्तरीय माघी तथा खिचडी महोत्सव’ सुरु भएको हो । महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन नगरप्रमुख मंगलप्रसाद थारुले गर्नुभएको थियो । पहिलो…