चन्द्रकान्त न्यौपाने, चार नम्बर ।पार्टी विभाजन उन्मुख भएपछि अहिले नेकपाका दुई धारका नेताहरु एकले अर्कालाई नङ्ग्याउने गरी भाषण गरिरहेका छन् । देश दौडाहामा रहेका प्रचण्ड-माधव समुह र प्रधानमन्त्री केपी ओली समुहका नेताहरु जहाँ जहाँ जान्छन्, त्यहाँ-त्यहाँ एकले अर्काको जरो खनेकै हुन्छन् । यो क्रम शीर्ष नेता देखि तल्लो तहका नेतासम्म आइसकेको छ । केही हप्ता…