१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

सिमलपानीबाट कपिलवस्तुको वैरिया आउँदै गरेको यात्रुबस खस्यो

मायादेवी अनलाइन, चार नम्बर ।अर्घाखाँचीको शितगंगा नगरपालिका सिमलपानीबाट कपिलवस्तुको लागि छुटेको बस खसेको छ । लु १ ख ७८१४ नम्बरको बस विहान ८ः ३० बजे कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ वैरियाको लागि छुटेकोमा आज विहान भिरालो सडकबाट खसेको हो । बस करिब १० बजेको समयमा खसेको मायादेवीलाई स्थानीयले बताएका छन् । यस सम्बन्धि पुरा…