१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

वन उपभोक्ताहरुद्धारा आज कपिलवस्तुमा यातायात बन्द, प्रहरी भन्छ ‘बन्द हुन दिँदैनौँ

मायादेवी अनलाइन, चार नम्बर ।कपिलवस्तुमा वन उपभोक्ताहरुले आज यातायत बन्द गर्दै छन् । वैज्ञानिक बन व्यवस्थापन सञ्जालले कपिलवस्तुमा यातायात बन्द आहुवान गरेका हुन् । उपभोक्ताले यातायात बन्दको घोषणा गरे पनि कुनै पनि हालतमा यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ । विहान ११ बजेबाट बन्द हुने जनाइएको छ । त्यसको लागि विहान ११ बजे कपिलवस्तु र…