५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

वाणगंगामा शिक्षक दरबन्दी मिलान तुरुन्त गर्दैछौंः उप-मेयर अर्याल

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर उप-प्रमुख चक्रपाणी अर्यालले नगरभित्र शिक्षक दरबन्दी मिलान छिट्टै हुने बताउनुभएको छ । गजेहडास्थित स्रोत केन्द्रमा शुक्रबार आयोजित नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बीचमा नगर-उप प्रमुख अर्यालले शिक्षक दरबन्दी मिलानको काम तीव्र रुपमा भैरहेको बताउनुभएको हो । सामुदायिक विद्यालयको शिक्षा सुधारमा नगरपालिका लागेको भन्दै उहाँले लामो समयदेखि…