१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

सार्वजनिक शिक्षामाथि सार्वजनिक बहस : सामुदायिक विद्यालयले विद्यार्थीबाट शूल्क असुल्छन्

मायादेवी अनलाइन, वाणगंगा ।संविधानले सामुदायिक विद्यालयमा कक्षा १२ सम्मलाई निशुल्क पढाउने भनेपनि कपिलवस्तुमा यसको व्यवहारिक कार्यान्वयन नभएको पाइएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. १ बग्दीमा रहेको पूर्ण केशर माध्यमिक विद्यालयले कक्षा ९ र १० का विद्यार्थीसंग न्यूनतम शूल्क लिदैं आएपनि यसको व्यवहारिक कार्यान्वयन नभएको पाइएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले…