१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

वाणगंगामा तेस्रो नगर स्तरीय माघी महोत्सव सञ्चालन हुने

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा तेस्रो नगर स्तरीय माघी महोत्सव हुने भएको छ । यहि माघ २ गते देखि ४ गतेसम्म महोत्सव संचालन गरिने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । वाणगंगा ११ हथौसा शिवरात्री मेला स्थलमा तीन दिनसम्म संचालन हुने मेलाको वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले उद्घाटन गर्नुहुने छ…