१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

वाणगंगा नदीको नदीजन्य पदार्थ चोर्ने १२ ट्याक्टरलाई प्रहरीले समात्यो

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको वाणगंगा नदीको जदीजन्य पदार्थको चोरीनिकासी भैरहेको भन्ने जनगुनासो बढीरहेका बेला पछिल्लो १२ घण्टामा १२ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पिपराको टोलीले वाणगंगा नदीबाट आइतबार साँझ र राति गरी १२ ट्याक्टरलाई नदीजन्य पदार्थ चोरी गर्नेक्रममा नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले आइतबार…