मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको ओदारीस्थित हथौसा लिटिल स्टार सेकेण्डरी बोर्डिङ स्कूलले अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २०१९/०२० प्राप्त गर्न सफल भएको छ । ब्रिटिस काउन्सिलद्वारा विश्वका ३० देशहरूमा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड लिटिल स्टारले यो पालि पाएको हो । देशभरका ३ सय ७५ स्कूलले प्रस्तावना स्वीकृतिसँगै कपिलवस्तुमा यो बर्ष लिटिल स्कूलले मात्र अवार्ड…