१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

छाडा चौपाया ब्यवस्थापनमा वाणगंगा, ३० लाख रुपैयाँ बिनियोजन

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिकाले छाडा चौपायाको ब्यवस्थापन गर्ने भएको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले छाडा चौपाया ब्यवस्थापनका लागि ३० लाख रुपैयाँ बिनियोजन गरेको हो । यस्तै बैठकले अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । दशै तिहारमा हुने विभिन्न गतिबिधिलाई सिमित गर्ने र जिल्ला प्रशासन कार्यलयको निणर्यलाई कार्यन्वय गर्ने निर्णय गरेको छ…