१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

बाणगंगामा थपिए लक्षणसहितका पाँच संक्रमित, जम्मा संख्या पुग्यो २ सय ५०

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएर नीजि स्तरबाट जाँच गरेका बिभिन्न वडाका ब्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण देखिनेमा वडा नम्बर १ मा ६६ बर्षीय पुरुष, वडा नम्बर ६ मा ३० बर्षिय पुरुष र ४२ बर्षीया महिला, वडा नम्बर ८…