मायादेवी अनलाइन, चार नम्बर । बैज्ञानिक बन व्यवस्थापन अध्ययन उप समितिद्धारा कपिलवस्तुको श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समूहको नाम तोकेर निकालेको प्रतिवेदन प्रति बनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले श्रीङ्गीघाट सामुदायिक बनको समेत नाम उल्लेख गरी नभएका र नगरिएका कपोकल्पीत आरोपहरु उल्लेख गर्दै प्रतिवेदन तयार गरि सम्बन्धित निकायमा…