१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

शिवराजमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलवार साँझ जिल्लाको शिवराज नगरपालिका ६ धर्मनगरमा भएको दुर्घटनामा मोटरसाईकल सवार रोल्पा जिल्ला सुनछहरी गा.पा. ७ खेवाङ स्थायी घरभई हाल शिवराज न.पा. २ बस्ने बर्ष ४० कि सुनिता बुठामगरको मृत्युु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो । चन्द्रौटाबाट…