१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

लायन विष्णु घिमिरेले शितगंगाका पहिरो विस्थापितसंग जन्मदिन मनाए

मायादेवी अनलाइन, चार नम्बर । लायन्स क्लव अफ कपिलवस्तुका सदस्य विष्णु प्रसाद घिमिरेले आफ्नो जन्म दिनमा प्राकृतिक विपत्तिमा परेका परिवारलाई मनग्य आर्थिक सहयोग गर्नु भएको छ । बाणगंगा निवासी घिमिरेले आफ्नो ४३ औँ जन्मसदिनको अवसरमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ का पहिरोबाट विस्थापितहरुलाई १५ हजार नगद आर्थिक सहयोग गर्नु भएको हो । शनिबार शितगंगाको…